Skip to main content
45

45

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र
जिल्ला महोत्तरी
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग २०१४/११
जन्म मिति / उमेर गिरिराज मणी पोखरेल
शैक्षिक योग्यता स्नातकोत्तर व्यवस्थापन/स्नातक (कानुन)
शेयर
सक्षिप्त राजनीतिक जीवनी २०३२ विद्यार्थी राजनीतिमा सक्रिय सहभागी २०३७ सालदीख पूर्णकालीन राजनीतिक आवद्ध अनेरास्ववियुको केन्द्रीय सदस्य हुदै २०४१२२०४३ सालमा गरी दुई कार्यकाल केन्द्रीय अध्यक्षको भूमिकामा काम गरेको नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनबाट २०४३ मा केन्द्रीय सदस्य चयन वाममोचको केन्द्रीय सदस्य २०४६ जनमोर्चा नेपालमा २०५९ मा केन्द्रीय सचिवालय सदस्य/२०६३ मा जनमोचाको केन्द्रीय उपाध्यक्ष/जनमोर्चा माओवादीसँग एकीकृत भएपछि पार्टीका विभिन्न भूमिकामा रही काम गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा मा आवद/महोत्तरी क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य २०६४ र २०७० मा विजयी भई माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गरेको हाल संघीय संसद प्रतिनिधिसभामा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन भएको/२०६४ २०६५ २ २०७४ सालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी/२०७४ चैतदेखि २०७७/९/सम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी वहन
पत्रकारिता

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.