Skip to main content
43

43

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला सिन्धुली
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 46455
जन्म मिति / उमेर गणेश कुमार पहाडी
शैक्षिक योग्यता डिप्लोमा इन्जिनियरिङ्ग एम.ए.
शेयर
सक्षिप्त राजनीतिक जीवनी २०४० अनेरास्ववियु पद्मोदय वि. प्रा.क. अध्यक्ष २०४४ पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रा.क. सचिव २०५० नेपाल कर्मस क्याम्पस सचिव (प्रा.क.)। २०४७ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सङ्गठित सदस्यता प्राप्त २०४८ अनेरास्ववियु सिन्धुली काठमाडौं सम्पर्क कमिटी कोषाध्यक्ष २०४८ नेपाल कम्युनिस्ट (एमालेसिन्धुली पार्टी एमाले सिन्धुली काडमाडौ सम्पर्क कमिटी संयोजक २०५३ नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ सम्पर्क मञ्च अध्यक्ष २०५० नेपाल कम्युनिस्ट पार्टी एमाले मिनभवन क्याम्पस इलाका कमिटी सदस्य २०५४ सालमा सिन्धुलीको खाङसाङ गा.अध्यक्ष २०५५ नेपाल कम्युनिस्ट पार्टी (माले) सिन्धुली जि.क. सदस्य २०५६ नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली जि.क. सदस्य २०६५ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिन्धुली जि.क. सचिव २०६६ नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली जि.क. सदस्य । २०६७ नेपाल कम्युनिस्ट पार्टी एमाले) रा.प्र.प. सदस्य सिन्धुली साँवधान सभा सदस्य २०७० २०७१ सालमा नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय कमिटी सदस्य २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री २०७८।
सामाजिक अध्ययन/आर्थिक विकास

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.