Skip to main content
39

39

नेपाली कांग्रेस
जिल्ला काठमाडौँ
निर्वाचन क्षेत्र 4
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 48673
जन्म मिति / उमेर गगन कुमार थापा
शैक्षिक योग्यता स्नातकोत्तर
शेयर
नेपाली काङ्ग्रेस विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घमा सङ्गठित/२०५१ सालमा नेविसङ्घ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित/त्रिचन्द्रमा स्ववियु सचिव २०५३ र २०५५ सभापति निर्वाचित/त्रिभुवन विश्वविद्यालय सिनेट सदस्य/२०५७ मा नेवि सङ्घ केन्द्रीय उपाध्यक्ष/२०५९ सालमा महामन्त्री/२०५९ २०६३ सम्म पटक पटक हिरासतमा २०६८ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य निर्वाचित २०७२ सालमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यमा मनोनीतहाल केन्द्रीय सदस्य/संविधान सभा सदस्य निर्वाचन २०६४ मा काङ्ग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित/संविधान सभा सदस्य निर्वाचन २०७० मा काठमाडौँ ४ बाट प्रत्यक्ष निर्वाचित 1 संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पुनः काठमाडौँ ४ बाट निर्वाचित कृषि तथा जलस्रोत समिति सभापति २०७१/स्वास्थ्य तथा जनसंख्या मन्त्री २०७३

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.