Skip to main content
38

38

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला धादिङ
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 42503
जन्म मिति / उमेर खेमप्रसाद लोहनी
शैक्षिक योग्यता स्नातकोत्तर
शेयर
२०३६ सालमा नेपाल कम्युनिस्ट पार्टी माले/२०४० त्रि.वि. क्याम्पस कमिटी/२०४३- नेपाल कम्युनिस्ट पार्टी माले गाँउ कमिटी सचिव। २०४४ सालमा नेपाल कम्युनिस्ट पार्टी माले इलाका कमिटी सदस्य२०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य धादिङ । २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमालधादिङ जि.क. उपसचिव। २०५४ सालमा जि.सभापति धादिङ/२०६३ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती अञ्चल कमिटी सदस्य/२०६९ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ अध्यक्ष/२०७२ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य२०७५ नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य । २०३५-२०४२ २०४३-२०४६ सम्म भूमिगत १३ पटक पक्राउ र प्रहरी हिरासतमा ।
कृषि/प्रशिक्षक/समाजसेवा

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.