२०३२ सालमा नेपाल कम्युनिस्ट पार्टी सदस्य/नेपाल कम्युनिस्ट पार्टी (माले) सचिव ५ पटक २०४६ देखि २०५२ सम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) अञ्चल सचिवअञ्चल इन्चार्ज २०६५- २०७२नेपाल कम्युनिस्ट पार्टी (एमाले सल्लाहकार केन्द्रीय कमिटी उपाध्यक्ष २०७५ सालसम्म/नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश स. इन्चार्ज २०३५/२०३९ । २०४२ देखि २०४६ सम्म जेल जीवन/पटक पटक १२ पटक हिरासतमा ५ वर्ष कारागार२०५१ देखि २०५६ सालसम्म प्रतिनिधि सभा सदस्य२०७०/११/१२ र २०७२/६/२५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएको ।
राजनीति
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।