Skip to main content
35

35

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला झापा
निर्वाचन क्षेत्र 5
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 39763
जन्म मिति / उमेर के.पी. शर्मा (ओली)
शैक्षिक योग्यता साधारण लेखपढ मानार्थ पिएच.डी.
शेयर
१४ वर्ष जेल जीवन २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय । तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख २०४६/प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष २०४७। २०४७ मा नेकपा (एमाले) को स्थायी समिति सदस्य/तत्कालीन नेकपा (एमाले) को अध्यक्ष २०७१। एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष २०७५ २०४८२०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी संविधान सभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भई संविधान निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह । संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित । उपप्रधान एवम् परराष्ट्रमन्त्री २०६३। गृहमन्त्री २०५१ सम्माननीय प्रधानमन्त्री २०७२ र २०७४

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.