Skip to main content
31

31

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
जिल्ला दाङ
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 42446
जन्म मिति / उमेर कृष्ण बहादुर महरा
शैक्षिक योग्यता स्नातक
शेयर
१० वर्ष (२०५२ २०६२ सालसम्म) भूमिगत २ महिना जेल जीवन नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी २०४८नेपाल-माओवादी केन्द्रीय सदस्य २०५३माओवादी पोलिटब्युरो सदस्य/२०५५माओवादी र एमाओवादी स्थायी समिति सदस्य क्रमश २०६३ र २०६५। विदेश विभाग/सङ्गठन विभाग आदिमा प्रमुख । सभामुखमा निर्वाचितपछि पार्टीबाट अलग/२०४८ मा रोल्पा २ बाट प्रतिनिधि सभा सदस्य/अन्तरिम व्यवस्थापिका सदस्य तथा नेकपा (माओवादी संसदीय दलका नेता/संविधान सभा सदस्य २०६४ मा दाङ २ बाट निर्वाचित संविधान सभा निर्वाचान २०७० मा रोल्पा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ २ बाट निर्वाचित । । शान्ति वार्तामा माओवादी तर्फको संयोजक/२०५८ र २०६३ । प्रतिनिधि सभा सभामुख २०७४/११/२६ गतेदेखि २०७६/६/१४ गतेसम्म)
शिक्षण पेशा १२ वर्ष

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.