Skip to main content
24

24

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 44418
जन्म मिति / उमेर कल्याणी कुमारी खड्का
शैक्षिक योग्यता एस.एल.सी.
शेयर
२०३८ सालमा अनेरास्ववियू स्कूल कमिटी जनज्योति वि. मा संगठीत। २०३८ सालमै अनेमसङ्घ चन्द्रनिगाहापुर इलाका कमिटी सदस्य २०३९ सालमा राराबक्याम्पस जनकपुरमा अनेरास्ववियूमा सङ्गठित प्रा.क. कोषाध्यक्ष२०४० सालमा अनेरास्ववियू धनुषा जि.क. सचिव/२०४१ सालमा अनेमसङ्घ नगर कमिटी सदस्य हेटौडा/मकवानपुर/२०४३-०४६ सालसम्म अनेम सङ्घ नारायणी क्षेत्रीय कमिटी सदस्य । २०४७-४९ सालसम्म ने.क.पा. (माले) र ने.क.पा. (एमाले) जि.क. सदस्य/२०५१ २०५४ अनेमसङ्घ जिल्ला कमिटी रौतहट सचिव अध्यक्ष ने.क.पा. इन्चार्ज२०६०-२०६४ एमाले जि.क. सदस्य/२०५३-५५ सम्म अनेमसङ्घ केन्द्रीय कमिटी सचिवालय सदस्य नारायणी अञ्चल (ने.क.पा एमाले) अञ्चल कमिटी नारायणी सदस्य/२०६४ देखि हालसम्म ने.क.पा. एमाले र ने.क.पा. केन्द्रीय कमिटी सदस्य २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष रौतहट ( राज्यमन्त्री सरह)२०६६ २०६८ सम्म प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार (राज्यमन्त्री सरह)। प्रतिनिधिसभाविकास तथा प्रविधि समिति सभापति २०७५ ।
कृषि समाजसेवा ।

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.