सर्वहारावादी श्रमिक सङ्गठन कैलाली जिल्ला समिति सदस्य - २०४५ संयुक्त जनमोर्चा नेपाल सुदूर पश्चिमाञ्चल क्षेत्रीय समिति सदस्य२०५४जनमोर्चा नेपाल केन्द्रीय समिति सदस्य २०५४जनमोर्चा नेपाल केन्द्रीय समिति सदस्य २०६५ संघीय समाजवादी फोरम नेपाल शिल्पी विशेष प्रदेश - समिति सदस्य- २०७२/संघीय समाजवादी फोरम नेपाल सुदूर पश्चिम प्रदेश समिति सदस्य २०७५ । २०४६ को जनआन्दोलनमा सक्रिय सहभागिता २०४८ २०६१ सालसम्म पार्टीद्वारा चलाइएको आन्दोलनहरूमा सक्रिय सहभागिता पटक पटक गिरफ्तारी२०६२/०६३ को जन आन्दोलनमा सक्रिय सहभागिता र त्यस क्रममा पुलिसको कडा घेराबन्दीमा परी जोखिममा ज्यान जोगिएको ।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।