Skip to main content
18

18

जनता समाजवादी पार्टी/नेपाल
जिल्ला बारा
निर्वाचन क्षेत्र 4
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 46068
जन्म मिति / उमेर एकबल मिया
शैक्षिक योग्यता बि.ए.आइ.एस.
शेयर
२०४३ मा अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीतिमा आबद्ध । अनेरास्ववियुका विभिन्न इकाई तथा कमिटीमा रहेर कार्यसम्पादन२०५१ सालमा गाउँ कमिटि सदस्य २०६० देखि २०७१ सम्म नेकपा (एमाले) को जिल्ला स्तरमा बुद्धिजीवी सल्लाहकार २०७२ सालसम्म एमालेको राजनीतिमा सक्रिय । २०७३ मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध मधेस केन्द्रित दलको एकीकरण पछि राष्ट्रिय जनता पार्टी/नेपाल (राजपा) मा केन्द्रीय सदस्य प्रजातन्त्रलोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका सबै राजनीतिक आन्दोलनमा सहभागी
कृषि/वन Planning/Trainer सम्बन्धी

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.