Skip to main content
16

16

नेपाली काङ्ग्रेस
जिल्ला बारा
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 45061
जन्म मिति / उमेर उमाकान्त चौधरी
शैक्षिक योग्यता एम.एस.सी.
शेयर
२०३६ सालबाट विद्यार्थी राजनीतिमा आबद्ध भई राजनीतिक जीवन प्रारम्भ । नेपाल विद्यार्थी सङ्घ त्रिविवि समिति उपाध्यक्ष नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य नेपाल तरुण दलको केन्द्रीय सदस्य । काङ्ग्रेस महासमिति सदस्य २०४८ २०६५ सालसम्म नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य । राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा र बन्दी जीवन समेत व्यतीत। २०३६/२०४२२०४६२०६२/०६३ को राजनीतिक आन्दोलनमा सहभागी/सहायक मन्त्री कृषि तथा सहकारी २०५९ । प्रतिनिधि सभा सदस्य २०५६अन्तरिम व्यवस्थापिका सदस्य २०६३संविधान सभा सदस्य २०६४स्वास्थ्य तथा जनसंख्या मन्त्री २०६४ ।
शिक्षा तथा विज्ञान सम्बन्धी ।

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.