Skip to main content
15

15

जनता समाजवादी पार्टी नेपाल
जिल्ला धनुषा
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 49122
जन्म मिति / उमेर उमा शंकर अरगरिया
शैक्षिक योग्यता बीए पास
शेयर
ने.बाट श्री रा.रा.ब. क्याम्पस यूनिटको अध्यक्ष - २०५३ ने.वि.सङ्घ महाधिवेशन प्रतिनिधि सदस्यस्ववियू चुनावमा सदस्यमा उठेको। २०६३ को मधेश आन्दोलनको समयमा मधेसी जनअधिकार फोरम नेपाल जिल्ला सदस्य पछि जिल्ला कोषाध्यक्ष अधिवेशन पछि पनि कोषाध्यक्ष/म.ज.अ. फोरम लोको जिल्ला अध्यक्ष २०६६ मा त्यसपछि फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य विदेश विभाग प्रमुख त्यसपछी अहिले प्रदेश २ २ को अध्यक्ष/२०७४ सालको चुनावमा संघीय समाजवादी फोरम नेपालबाट धनुषा क्षेत्र नं२ बाट प्रतिनिधि सभा सदस्य/केन्द्रीय सदस्य र प्रमुख सचेतक । आन्दोलनको समयमा मात्रै थुनामा बसेको र छोडेको २०४६ सालको आन्दोलन २०६३ साल मधेश आन्दोलन । स्थानीय शान्ति समितिको संयोजक २ पटक २०६७ देखि ।
कृषि एकाउन्ट तथा निर्माण व्यवसायी ।

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.