Skip to main content
14

14

नेपाली काङ्ग्रेस
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 40633
जन्म मिति / उमेर उमा रेग्मी
शैक्षिक योग्यता एमएड. प्रथम श्रेणीमा प्रथम (विद्याभुषण प्राप्त)
शेयर
२०२८ सालमा शारदानगर हाईस्कूलको नेघ उपसभापति। प्रतिनिधि सभा सांसद २०७४ सालसभासद २०६४ साल/पार्टीद्वारा मनोनीत व्यवस्थापिका संसद सदस्य २०६३ साल/पर्वत क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद २०४८ साल/ने. का. पार्टीको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य २०५८ सालमा विराटनगर महाधिवेशनबाट प्रथम निर्वाचित नेपाल महिला सङ्घको प्रथम निर्वाचित अध्यक्ष/२०७३ सालमा नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट निर्वाचित अध्यक्ष/२०३६ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य २०४८२०६३ २०६४२०७४ सालमा सांसद भएको ।
शिक्षण/शिक्षा तथा महिला सम्बन्धी ।

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.