Skip to main content
13

13

जनता समाजवादी पार्टी/नेपाल
लिङ्ग 43003
जन्म मिति / उमेर उपेन्द्र यादव
शैक्षिक योग्यता स्नाकोत्तर
शेयर
२०३२ सालमा वामपन्थी दल निकट विद्यार्थी राजनीतिमा आबद्ध २०४८ सालपछि नेकपा (एमाले) मा आबद्ध । २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्व २०५६ सालमा एमाले परित्याग २०६३ सालपछि मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन तथा अध्यक्ष । एमालेबाट बाहिरिएको अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन र नेतृत्व । समाजवादी पार्टीको अध्यक्ष २०७६ र जसपा अध्यक्ष संविधान निर्वाचन २०६४ मा सनुसरी ५ बाट निर्वाचित । संविधान सभा निर्वाचन २०७० मा सुनसरी ५ बाटै निर्वाचित । संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सप्तरी २ बाट निर्वाचित २०६५२०६७२०७४ र २०७६ मा मन्त्री तथा उपप्रधानमन्त्री । २ वर्ष जेल/८ वर्ष निर्वासन जीवन र ३ वर्ष भूमिगत
राजनीति एवं शिक्षण

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.