Skip to main content
12

12

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला काठमाडौँ
निर्वाचन क्षेत्र 5
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 40471
जन्म मिति / उमेर इश्वर पोखरेल
शैक्षिक योग्यता स्नातक
शेयर
२०२७ मा जनकपुरमा नेपाल कम्युनिस्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी बाट पार्टी सदस्यता प्राप्त २०३० मा झापा सङ्घर्षबाट प्रभावित भई त्यहाँका क्रान्तिकारीहरूसँग सम्र्पक सम्बन्ध स्थापना/२०३२ देखि पूर्णकालीन भूमिगत राजनीतिमा सामेल I "कोके" नेतृत्वमा धनुषा जिल्लामा पूर्णकालीन भई सक्रिय२०३३ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको अर्डिनेशन कमिटीको केन्द्रीय सदस्य/२०३५ मा नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्य । २०४७ पुषमा निर्माण भएको नेकपा (एमाले) को केन्द्रीय सदस्य केन्द्रीय कार्यालयको सचिव। २०५१ मा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार २०५४ मा केन्द्रीय कमिटी/पोलिटव्यूरो तथा स्थायी कमिटी सदस्य निर्वाचित २०६५ एमाले महासचिव / २०७० पुनः महासचिवमा निर्वाचित २०७५/२/३ देखि नेकपा कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य पटक पटक गरी २ वर्ष जेल १५ वर्ष भूमिगत ६ महिनाभन्दा बढी बन्दी २०५४ साल र २०५६ सालमा सांसद भएको २०६०/ २०६९ मन्त्री भएको २०७४/११/१४ र २०६९/२/२ मा उपप्रधानमन्त्री |
निरन्तर सामाजिक राजनीतिक गतिविधि राजनीतिक साङ्गठनिक काममा विशेष रुचि कम्युनिस्ट आन्दोलनमा साढे चार देशकदेखि नै अनवरत सक्रिय

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.