Skip to main content
10

10

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 50586
जन्म मिति / उमेर आशा कुमारी वि.क.
शैक्षिक योग्यता बि.एड.
शेयर
२०५९ जिल्ला कमिटी सदस्य हुँदै पार्टीमा आबद्ध स्थानीय राजनीतिक गतिविधिमा सक्रिय हुँदै पहिलो पटक संघीय संसद/प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट प्रतिनिधित्व । नेकपा एमालेमा जिल्ला कमिटी सदस्य मुक्ति समाजको प्रदेश सदस्य । स्थानीय शान्ति समिति संयोजक । अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य २०६९ देखि निरन्तर रहेको । हाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा क्रियाशील ।
सामाजिक सङ्घ संस्थामा महिला दलित बालबालिकाको अधिकारका क्षेत्रमा वकालत गरेको । समाज रूपान्तरणमा सहजीकरण ।

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.