Skip to main content
9

9

जनता समाजवादी पार्टी नेपाल
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 43136
जन्म मिति / उमेर अमृता देवी अग्रहरी
शैक्षिक योग्यता मेट्रिक
शेयर
२०४६ सालमा नेपाल सद्भावना पार्टीको संस्थापकमध्ये एक सदस्य भई राजनीतिक यात्रा आरम्भ। सद्भावना पार्टी कमिटी सदस्य हुँदै राष्ट्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी बहन । राजनीतिक यात्राका क्रममा राष्ट्रिय जनता पार्टी (नेपाल) मा सक्रिय रही हाल केन्द्रीय सदस्य २०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य २०७४ सालमा संघीय संसद सदस्य 1 राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा ।
समाजसेवी

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.