२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य । २०६४ सालमा पहिलो संविधान सभा सदस्यन्याय प्रणाली सम्बन्धी समिति र प्राकृतिक श्रोत साधन समितिमा सदस्य रही दलको सचेतकको रुपमा समेत कार्य गरेको । २०७० सालमा दोस्रो संविधान सभा सदस्य । अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सदस्य । संघीय समाजवादी फोरम नेपालको पदाधिकारी (उपमहासचिव) का रूपमा काम गरेको । पश्चिमी मधेशको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वााह/२०७४ मा संघीय संसद/कपिलवस्तु क्षेत्र नं३ बाट निर्वाचित ।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।