Skip to main content
3

3

नेपाली काङ्ग्रेस
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 46415
जन्म मिति / उमेर अतहर कमाल मुसलमान
शैक्षिक योग्यता आई.एस.सी.
शेयर
ने.वि.सघविद्यालय समितिमा २०४१ साल। नेपाली काङ्ग्रेसको सदस्य २०४८ साल/नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य २०५१ साल। नेपाली काङ्ग्रेस कपिलवस्तुको सहसचिव २०५६ साल संविधान सभा सदस्य निर्वाचन २०७० मा स्वतन्त्र उम्मेदवारका रूपमा कपिलवस्तु २ बाट निर्वाचित । २०४८ मा नेपाली कांग्रेस महाधिवेशनमा महासमिति सदस्य जिल्ला सदस्य हुँदै अहिले केन्द्रीय कार्यसमिति सदस्य। दोस्रो संविधान सभा स्वतन्त्र उम्मेदवार भएपछि केही समय काङ्ग्रेसबाट अलगत भएपछि पुनः काङ्ग्रेसमै सक्रिय । २०७० र २०७४ सालमा सांसद
शिक्षण पेसा (दुई वर्ष २०५० 1 ।

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.