अखिल नेपाल महिला सङ्घ २०४५ (नेकपा माले निकट)/२०४७ ने.का.बि.सङ्घको सदस्य । २०४८ अ.ने.रा.स्व.वि.यू. पद्म कन्या कलेज उपाध्यक्ष २०४८ अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य२०५० अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य/२०५३ पूर्णकालीन कार्यकर्ता २०५४ अखिल नेपाल महिला सङ्घ केन्द्रीय सचिवालय सदस्य/२०५६ एरिया समिति सदस्य/नेकपा (एकता केन्द्र) २०५७ जिल्ला समिति सदस्य/नेकपा (एकता केन्द्र २०५७ महासचिव अखिल नेपाल महिला सङ्घ/नेकपा एकता केन्द्र (मसाल) २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिति सदस्य तथा पूर्वी क्षेत्रीय समिति इन्चार्ज/नेकपा (एकता केन्द्र) २०५९ केन्द्रीय समिति सदस्य/नेकपा एकता केन्द्र) २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरी । नेकपा (एकता केन्द्र) २०६२/६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरीनेकपा (एकता केन्द्र)/२०६२/६३ जन आन्दोलनमा काठमाडौँमा घाइते तथा गिरफतार/२०६४ एनेकपा (माओवादी) केन्द्रीय समिति सदस्य २०६६ मा ६ दिने जनआन्दोलनमा वीरगन्जमा गम्भीर घाइते/२०६४ देखि २०७० सम्म भोजपुर राज्य समिति सेक्रेटरी/एनेकपा (माओवादी) २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को कार्यालय सदस्य/२०७३ सालमा केन्द्रीय समिति सचिवालय सदस्य/नेकपा (माओवादी केन्द्र) । २०७१ देखि हालसम्म अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको फ्याक्सन इन्चार्ज २०७३ देखि हालसम्म प्रदेश नं. ३ को कार्यालय सदस्यनेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
शिक्षण समाजसेवा
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।