Skip to main content
1

1

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
जिल्ला सिन्धुपाल्चोक
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 41967
जन्म मिति / उमेर अग्निप्रसाद सापकोटा
शैक्षिक योग्यता स्नातक
शेयर
२०२९ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध २०३५ सालमा नेकपा (चौथो (महाधिवेशन) को सदस्यता र जिल्ला संस्थापक सचिव। २०३७ सालमा शिक्षक सङ्घर्ष समितिको सदस्य जिल्ला उपाध्यक्ष/जिल्ला अध्यक्ष हुँदै नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय महासचिव र उपाध्यक्ष २०४८ मा पार्टीमा पूर्णकालीन । २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य २०५१ मा ने.क.पा. (एकता केन्द्र) को केन्द्रीय सदस्य । २०५१ असोजमा ने.क.पा. (माओवादी) को केन्द्रीय सदस्य २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित २०५८ मा सरकारसँग वार्ता गर्न गठित समितिको सदस्य । दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जिल्लाका जनतालाई परिचालनको नेतृत्व २०६९ माघमा भएको हेटौँडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य । २०७१ मा विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य २०७३ मा ने.क.पा. (माओवादी केन्द्र को कार्यालय सदस्य शिक्षा सङ्घर्ष सन्दर्भमा पटक पटक जेल परेको/लामो जेल बसाई २०६८/१/२२ गते सूचना तथा सञ्चार मन्त्री२०७२/७ /१ गते वन तथा भू-संरक्षण मन्त्री २०६४ र २०७० सालमा संविधान सभा सदस्य २०७४ सालमा प्रतिनिधि सभा सदस्य मिति २०७६ साल/१०/१३ देखि संघीय संसद प्रतिनिधि सभाका सम्माननीय सभामुख
२०३२ २०४८ सालसम्म अध्यापन २०४१ वि.को प्रधानाध्यापक

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.