बिक्रम थापा
Bikram Thapa
- Party · दल
- राष्ट्रिय प्रजातन्त्र पार्टी
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 1,224
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 37
- Party (registry)
- राष्ट्रिय प्रजातन्त्र पार्टी
- Election level
- Federal
- District
- Bhaktapur
- Constituency
- 2
- Candidacy year (BS)
- 2082
- Total votes
- 1,224
- Permanent address
- कपिलबस्तु महाराजगंज नगरपालिका
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
गुल्मीमा जन्मिएका ६३ वर्षीय विक्रम सिंह थापा हाल कपिलवस्तुलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन्। उनले २०३७ सालमा गुल्मीको महेन्द्र माध्यमिक विद्यालयबाट एसएससी उत्तीर्ण गरेका थिए भने भारतको बनारसस्थित उदय प्रताप कलेजबाट बीएस्सीसम्मको शिक्षा हासिल गरेका छन्।अन्याय, अत्याचार र भ्रष्टाचार विरुद्ध निडर भएर आवाज उठाउने स्वभावका थापा विगत डेढ दशकदेखि कपिलवस्तुमा विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्।
Career · पेशा
थापा नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) हुन्। उनले २०४६ सालमा पूर्व आईजीपीहरू सर्वेन्द्र खनाल र रमेश खरेलसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। आफ्नो प्रहरी सेवाको अवधिमा उनले कपिलवस्तु, बाँके र ललितपुर जस्ता जिल्लाहरूमा एसपीको रूपमा कुशलतापूर्वक काम गरेका थिए। विशेषगरी अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा सक्रिय भूमिगत समूहहरूलाई निस्तेज पार्ने कार्यमा उनको भूमिका अत्यन्तै प्रशंसनीय र उल्लेखनीय रहेको थियो।
Political journey · राजनीतिक यात्रा
प्रहरी सेवाबाट अवकाश पाएपछि थापा २०७४ सालमा राजनीतिमा प्रवेश गरेका थिए। सुरुमा नेपाली कांग्रेसमा आबद्ध उनी २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यका लागि कपिलवस्तु-२ (क) बाट झिनो मतान्तरले पराजित भएका थिए। २०८२ को आम निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिए ।
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — भक्तपुर
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 2राष्ट्रिय प्रजातन्त्र पार्टी
-
2082 BSCandidate · Did not winभक्तपुर
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.