Skip to main content
प्रदीप पौडेल

प्रदीप पौडेल

Pradeep Poudel

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
9,159
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
50
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Kathmandu
Constituency
5
Candidacy year (BS)
2082
Total votes
9,159
Election history (notes)
२०७४ को निर्वाचन: उनी तनहुँ क्षेत्र नं. २ (ख) बाट प्रदेश सभाका लागि चुनाव लडेका थिए, जहाँ उनी माओवादी केन्द्रकी आशा कोइरालासँग मात्र ५ मतको अन्तरले पराजित भएका थिए। २०७९ को आम निर्वाचन: उनी काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनले एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५,०७९ मतान्तरले पराजित गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो बलियो पकड प्रमाणित गरे। उनले १५,२६९ मत प्राप्त गरेका थिए।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

नेपाली राजनीतिमा प्रदीप पौडेल एक प्रखर युवा नेता, प्रखर वक्ता र नेपाली कांग्रेसका प्रभावशाली व्यक्तित्व हुन्। उनलाई पार्टीभित्रको 'सुधारवादी र वैचारिक' धारको नेतृत्व गर्ने नेताका रूपमा चिनिन्छ। उनले काठमाडौँको अमृत साइन्स क्याम्पस (ASCOL) बाट उच्च शिक्षा हासिल गरेका छन्। उनको राजनीतिक आधारभूमि यही क्याम्पसबाट तयार भएको हो। हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उनी पार्टीको महामन्त्रि पदमा निर्वाचित भएका छन्।

Career · पेशा

प्रदीप पौडेल वि.सं. २०४६ सालको जनआन्दोलन ताका विद्यार्थी अवस्थादेखि नै सक्रिय राजनीतिमा होमिएका थिए।उनले काठमाडौँस्थित अमृत साइन्स क्याम्पस (ASCOL) बाट समाजशास्त्र विषयमा स्नातकोत्तर (MA) तहको शिक्षा हासिल गरेका छन्। विद्यार्थी राजनीतिमा उचाइ लिने क्रममा उनी वि.सं. २०५३ मा अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा निर्वाचित भएका थिए। उनले वि.सं. २०५९ देखि २०६४ सम्म लगातार तीन कार्यकाल नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे। आफ्नो सांगठनिक क्षमता प्रदर्शन गर्दै उनी वि.सं. २०६४ देखि २०६९ सम्म नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनेका थिए। उनको राजनीतिक निष्ठा र क्षमतालाई कदर गर्दै तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाले उनलाई पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

Political journey · राजनीतिक यात्रा

उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहे। उनको कार्यकालमा क्यान्सर उपचारको विस्तार र डिजिटल हेल्थ जस्ता सुधारका प्रयासहरू सुरु भएका थिए।

Education · शिक्षा

स्नाकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    9,159 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 5
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.