Skip to main content
देवेन्द्र पौडेल

देवेन्द्र पौडेल

Devendra Poudel

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
2
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
1,858
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
61
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Election level
Federal
District
Nawalparasi West
Constituency
2
Candidacy year (BS)
2082
Total votes
1,838
Election history (notes)
वि.सं. २०७४: बागलुङ-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित। उहाँले २८,८२७ मत प्राप्त गर्नुभएको थियो। वि.सं. २०७९: बागलुङ-२ बाटै २४,७९४ मत प्राप्त गरी पुनः निर्वाचित। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जु शर्मालाई पराजित गर्नुभएको थियो।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

देवेन्द्र पौडेललाई पार्टीभित्र सन्तुलित विचार राख्ने नेताका रूपमा लिइन्छ।पौडेललाई वक्तृत्वकलामा अब्बल, अध्ययनशील तथा वैचारिक रूपमा दृढ नेता मानिन्छ। उनले राजनीतिक सिद्धान्त, पार्टी रणनीति तथा राष्ट्रिय मुद्दाहरूमा धेरै लेख तथा विश्लेषणहरू प्रकाशित गरेका छन्। नेपालको वामपन्थी राजनीतिमा उनी प्रभावशाली आवाजका रूपमा चिनिन्छन्।शान्ति प्रक्रियापछि मुख्यधाराको राजनीतिमा आएका पौडेलले विभिन्न जिम्मेवारीहरू सम्हालेका छन्। उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा (२०६८/६९ तिर) राजनीतिक सल्लाहकारको रूपमा पनि कार्यरत थिए। हाल उनि नेपाली कम्युनिष्ट पार्टीमा आवद्द छन् ।

Career · पेशा

उनले राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए.) सम्मको अध्ययन गरेका छन्। सानै उमेरदेखि राजनीतिक क्रियाकलापमा सक्रिय रहेका पौडेल विद्यार्थी जीवनबाटै वामपन्थी आन्दोलनमा जोडिएका थिए।माओवादी जनयुद्धका बेला उहाँले सैन्य र राजनीतिक दुवै मोर्चामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँलाई माओवादीभित्र एक वैचारिक र तार्किक नेताका रूपमा चिनिन्छ।उहाँले लामो समय माओवादीको पोलिटब्युरो सदस्य र सचिवको रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ। बीचमा केही समय उहाँ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भए पनि पछि पुनः माओवादी केन्द्रमै फर्कनुभयो।

Political journey · राजनीतिक यात्रा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री: वि.सं. २०७८ असोज २२ देखि २०७९ पुस ११ सम्म उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको रूपमा कार्य गर्नुभयो। उहाँको कार्यकालमा विद्यालय शिक्षा सुधार र प्राविधिक शिक्षाको विस्तारका लागि केही महत्वपूर्ण पहलहरू भएका थिए।

Education · शिक्षा

स्नाकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — सुनसरी
    20 votes · FPTP
    Lost
  • 2082
    Constituency — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
    1,838 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 2
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Candidate · Did not win
    सुनसरी
  • 2082 BS
    Candidate · Did not win
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.