Skip to main content
कुन्ती देवी पोखरेल(उपाध्याय)

कुन्ती देवी पोखरेल(उपाध्याय)

Kunti Devi Pokhrel(Upadhaya)

Party · दल
राष्ट्रिय प्रजातन्त्र पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
5,210
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Female
Age
38
Party (registry)
राष्ट्रिय प्रजातन्त्र पार्टी
Election level
Federal
District
Kathmandu
Constituency
2
Candidacy year (BS)
2082
Total votes
5,210
Election history (notes)
२०७९ (प्रतिनिधि सभा निर्वाचन)मा राप्रपाबाट काठमाडौं–२ बाट उम्मेदवार। प्राप्त मत: ११,०२४ (तेस्रो स्थान) ।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

कुन्ती देवी पोखरेल नेपाली राजनीतिमा विशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र एक उदयमान र सक्रिय महिला नेतृको रूपमा परिचित हुनुहुन्छ। एक दशकअघिदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् ।पोखरेलको विचारमा राजनीति भनेको पेशा होइन, समाजसेवा हो ।उहाँ विभिन्न सामाजिक संघ-संस्थामार्फत महिला सशक्तीकरण र शिक्षाको क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ।

Career · पेशा

काठमाडौं–२ लाई आफ्नो मुख्य आधार क्षेत्र बनाएकी छन्, जहाँ उनी स्थानीय स्तरमा निरन्तर काम गर्दै आएकी छन्।पोखरेललाई जनमुखी, सहज पहुँचयोग्य तथा इमान्दार नेतृका रूपमा चिनिन्छ। उनी राजनीतिलाई पेशा नभई समाजसेवा ठान्छिन्। महिला सशक्तीकरण, युवा तथा स्थानीय विकासमा सक्रिय छन्। उनी घरदैलो अभियान, महिलासँग भेटघाट तथा सामाजिक सञ्जालमार्फत जनतासँग जोडिएकी छन्।

Political journey · राजनीतिक यात्रा

पार्टीको एकता महाधिवेशनमा सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।उनी राप्रपाको युवा तथा महिला नेतृत्वमा प्रभावशाली छन्। राष्ट्रियता, हिन्दु राष्ट्र, राजतन्त्र पुनर्स्थापना, महिला सशक्तीकरण, विकास तथा भ्रष्टाचारविरुद्धका मुद्दामा आवाज उठाउँछिन्।

Education · शिक्षा

स्‍नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    5,210 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 2
    राष्ट्रिय प्रजातन्त्र पार्टी
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.