Skip to main content
इश्वर पोखरेल

इश्वर पोखरेल

Ishwar Pokharel

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
4,701
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
72
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Election level
Federal
District
Kathmandu
Constituency
5
Candidacy year (BS)
2082
Total votes
4,701
Election history (notes)
२०५६ र २०७४ मा विजयी। २०६४, २०७० र २०७९ मा पराजित।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

नेकपा (एमाले) का प्रभावशालि नेता ईश्वर पोखरेल नेपाली कम्युनिस्ट आन्दोलनका एक वैचारिक र सांगठनिक खम्बा मानिन्छन्। २०७८ को १०औँ महाधिवेशनबाट उनी पार्टीको वरिष्ठ उपाध्यक्ष (अध्यक्षपछिको दोस्रो मर्यादा) मा चुनिए। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको अनुभव सँगालेका मन्त्री पोखरेल उद्योगमन्त्री भएकै बेला २०६१ माघ १९ को शाही शासनकालमा बन्दी भएका थिए । ईश्वर पोखरेलले मंसिर २०८२ को एमाले ११औँ महाधिवेशनमा आन्तरिक लोकतन्त्र र नेतृत्व पुनर्गठनको एजेन्डासहित अध्यक्षमा उम्मेदवारी दिएका थिए। प्यानलसहित चुनावी मैदानमा उत्रिएका उनी वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए।

Career · पेशा

विसं २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय उनि २२ वर्षका उमेरमा २०३३ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी’ को केन्द्रीय सदस्य भएका थिए । विसं २०३५ मा गठित तत्कालीन ‘नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)’ को उनि संस्थापक केन्द्रीय सदस्य थिए । उनि नेकपा (एमाले) का आठौँ (२०६५) र नवौँ (२०७१) महाधिवेशनबाट लगातार दुई कार्यकाल महासचिव निर्वाचित भए।

Political journey · राजनीतिक यात्रा

२०६१: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री। २०६९: उपप्रधान तथा परराष्ट्र मन्त्री। २०७४-२०७८: उपप्रधान तथा रक्षा मन्त्री (ओली सरकारमा)। पछि उनी प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा पनि रहे।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    4,701 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 5
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.