प्रकाश शरण महत
Prakash Sharan Mahat
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 18,597
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 66
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- District
- Nuwakot
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 18,597
- Election history (notes)
- पहिलो र दोस्रो संविधान सभा (२०६४ र २०७०) यी दुवै निर्वाचनमा डा. महत नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा रहेर संविधान सभा सदस्य बनेका थिए। प्रतिनिधि सभा निर्वाचन २०७४ मा उनी काठमाडौँको क्षेत्र नं. ५ बाट प्रत्यक्ष निर्वाचन लडेका थिए।नेकपा (एमाले) का तत्कालीन महासचिव ईश्वर पोखरेलसँग उनको मुख्य प्रतिस्पर्धा भएको थियो। यस निर्वाचनमा उनी पराजित भए। प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसले उनलाई समानुपातिक तर्फबाट सांसद बनाएको थियो ।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
डा. प्रकाश शरण महत नेपाली राजनीतिका एक प्रखर वक्ता, अर्थविद् र नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। उनी विशेष गरी आर्थिक नीति, परराष्ट्र मामिला र ऊर्जा विकासमा आफ्नो विज्ञताका लागि चिनिन्छन्।
Career · पेशा
कक्षा ७ मा पढ्दादेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट प्रभावित भई उनी राजनीतिमा लागेका हुन्।वि.सं. २०३६ को विद्यार्थी आन्दोलन र २०३७ को जनमत संग्रहमा उनी अग्रमोर्चामा थिए। वि.सं. २०४२ को सत्याग्रहका बेला उनी नेविसंघको महामन्त्रि थिए र त्यस क्रममा पटक-पटक जेल समेत परेका थिए। बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि भएको जनआन्दोलनमा उनले 'एक्सन कमिटी' मा रहेर काम गरेका थिए।उनले अमेरिकाको विश्वविद्यालयबाट फुलव्राइट छात्रवृती अन्तर्गत अर्थशास्त्रमा विद्यावारिधी सकाएका थिए।
Political journey · राजनीतिक यात्रा
अर्थमन्त्री (२०७९ चैत – २०८० फागुन): प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री रहँदा उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काउन मौद्रिक र वित्त नीतिबीच समन्वय गर्ने प्रयास गरेका थिए।
परराष्ट्र मन्त्री (२०७३ – २०७४): उनको कार्यकालमा नेपाल र चीनबीच BRI (Belt and Road Initiative) सम्झौतामा हस्ताक्षर भएको थियो। उनले नेपालको कुटनीतिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेले।
ऊर्जा मन्त्री (२०६६ देखि चैत्र २०६७ सम्म ): ऊर्जा मन्त्रीका रूपमा उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई स्वदेशी पुँजीबाट निर्माण गर्ने र नेपाल-भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन निर्माणको ऐतिहासिक निर्णय गरेका थिए।
Education · शिक्षा
बिध्यावारिधी
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — नुवाकोट
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाली काँग्रेस
-
2082 BSCandidate · Did not winनुवाकोट
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.