जम्मा अन्य सदस्यहरू:२३१४

जम्मा अन्य सदस्यहरू पुरुष:२२५६

जम्मा अन्य सदस्यहरू महिला: ५८

कोशी प्रदेशमा नेकपा (एमाले)ले ११०२ स्थानको सदस्यमा जित हासिल गरेर पहिलो दल बनेको छ । जसमा पुरुषहरू १०६८ स्थानमा र महिलाहरू ३४ स्थानमा निर्वाचित भएका छन् भने नेपाली कांग्रेसले ८८५ स्थानको सदस्यमा जित हासिल गरेको छ । जसमा पुरुषहरू ८७४ स्थानमा र महिलाहरू ११ स्थानमा निर्वाचित भएका छन् त्यस्तै नेकपा (माओवादी)ले ११८ स्थानको सदस्यमा जित हासिल गरेको छ। जसमा पुरुषहरू १८६ स्थानमा र महिला २ स्थानमा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी (जसपा)ले ४५ स्थानको सदस्यमा जित हासिल गरेको छ । जसमा पुरुषहरू ४१ र महिला ४ स्थानमा निर्वाचित भएका छन् भने नेकपा (एस)ले ४३ स्थानको सदस्यमा जित हासिल गरेको छ। जसमा पुरुषहरू ३८ र महिला ५ स्थानमा निर्वाचित भएका छन्। त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ स्थानको सदस्यमा जित हासिल गरेको छ। जसमा पुरुषहरू ४ र महिला ० स्थानमा निर्वाचित भएका छन्।

अन्य दलहरू क्रमश:लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले २ स्थानको सदस्यमा जित हासिल गरेको छ। जसमा पुरुषहरू २ र महिला ० स्थानमा निर्वाचित भएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीले २ स्थानको सदस्यमा जित हासिल गरेको छ। जसमा पुरुषहरू २ र महिला ० स्थानमा निर्वाचित भएका छन्। त्यसैगरी स्वतन्त्रले २१ स्थानको सदस्यमा जित हासिल गरेको छ। जसमा पुरुषहरू २० र महिला १ स्थानमा निर्वाचित भएका छन्।