हाम्रो बारे

;
दुरदृष्टि

एउटा प्याटफर्म जसले तीन वटैतहको सरकार र सरकारमा भएका व्यक्तिहरुको सार्वजनिक चासो रहेको सूचना र प्रत्येक तहको निर्वाचन प्रणाली र निर्वाचन सम्वन्धि सूचना प्रदान गर्दछ ।

अभियान

हामी तीनवटै तहका सरकार र निर्वाचन आयोगका गतिविधिहरुको सुक्ष्म अवलोकन गर्नेछौ र सार्वजनिक चासोको सूचनाहरू यस हाम्रो नेता प्याटफर्मबाट जनतालाई जानकारी प्रदान गर्ने छौ।

इन्फोग्राफिक

विभिन्न इन्फोग्राफिकहरूको माध्यमबाट हालको संघीय संसद र निर्वाचन आयोगमा रहेको सूचना यस प्लेटफर्ममा रहने छ ।

हाम्रो नेता

हाम्रो नेता नेपालको चुनावी प्रणाली तथा निर्वाचित जनप्रतिनिधिहरूको कार्यक्षमता अनुगमन गर्न सुरु गरिएको नागरिक तथा मिडिया अभियान हो। निष्पक्ष चुनावी प्रणाली तथा निर्वाचित जनप्रतिनिधिहरुको सवल कार्यक्षमताले नै लोकतन्त्रलाई मजबुत बनाउँछ जसको लागी निरन्तर नागरिक खबरदारी आवश्यक हुन्छ। चुनावी प्रणाली सुधारको लागी चुनावको बेलामा मात्र नभई निरन्तर नागरिक तथा मिडिया अनुगमन तथा बहसको आवश्यकता पर्दछ।

275

प्रतिनिधि सभा सदस्यहरू

2412

प्रतिनिधि सभा उम्मेदवारहरू

3224

प्रदेश सभा उम्मेदवारहरू

271

प्रोफाइल